प्राकृतिक प्रकोप संग सचेत रहन बुढानिलकण्ठ नगरपालिकाको अनुरोध

प्राकृतिक प्रकोप संग सचेत रहन बुढानिलकण्ठ नगरपालिकाको अनुरोध

कपन अनलाइन

काठमाडौं ,असार २६।

बुढानिलकण्ठ नगरपालिकाले एक सुचना जारि गर्दै मनसुन सक्रिय बहेको हुँदा यस प्रति सचेत रहन आग्रह गरेको छ। यहि असार २५ गते बाट मनसुन सक्रिय भएकाले नगरपालिका भिरालो स्थान ,खोलाको छेउ र अन्य जोखिमयुक्त स्थानमा बसोवास गर्ने नगरवासीलाई सचेत रहन आग्रह गर्दै कुनै आपतकालीन अवस्था आएमा निम्न नम्बरमा सम्पर्क गर्नका लागि आनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।