तिमिलाई सधै  सम्मान दिए  :मिना ढकाल (गजल )

तिमिलाई सधै  सम्मान दिए  :मिना ढकाल (गजल )

कपन अनलाइन

काठमाडौं ,असार २५ ।

माया तिमिलाइ मनले गर्थे

तिमीले दिमागले पो गरि दियौं ।

 

मैले तिमिलाई सधै  सम्मान दिए

तिमिले सदै अपमान दियौं ।

 

हात समाइ सदै अघि बढ्नु पर्थियो

तिमी गल्ती समाइ अघि बढ्यौ।

 

आफ्नो घर बसाउनलाई

अर्कोको घर भत्काइ दियौ ।

आफू मात्रै बाच्न अरुलाइ

जिउँदै तिमिले जलाइदियौ।

 

कसम खादा बोल्थेनौ साचो

दारु खादा बोली दियौं।

तपाइँको प्रतिक्रिया ।