आइ एस आइ नेपालमा व्यवसायिक तालिमको सुवर्ण अवसर!

आइ एस आइ नेपालमा व्यवसायिक तालिमको सुवर्ण अवसर!

कपन अनलाइन

काठमाडौं ,असार २३ ।

नेपालमा व्यवसायिक तालिमको क्षेत्रमा लामो समय देखि आफ्नो सेवा प्रदान गर्दै आएको इन्टरनेसनल स्ट्यान्डडर्ड आइकन नेपाल (ISINEPAL ) नेपालले तिन महिने व्यवसायिक तालिमको आयोजना गरेको छ।

विभिन्न सरकारी ,गैर सरकारी तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि आयोजना गरिएको सो  तालिममा प्रसासन तथा वित्त व्यवस्थापन,ब्यव्सायिकिकरण ,ब्यापार व्यवस्थापन , व्यवसायिक संचारका लागि  समकालीन अंग्रेजी लगायतका महत्वपूर्ण विषयमा बिज्ञहरुले प्रशिक्षण प्रदान गर्ने संस्थाले जानकारी दिएको छ।

नेपाल ,थाईल्याण्ड ,दुबई ,भारत लगायतका देशहरुमा व्यवसायिक तालिम केन्द्र संचालन गर्दै आएको  इन्टरनेसनल स्ट्यान्डडर्ड आइकन नेपालले यी व्यवसायिक तालिमले व्यक्तित्व विकास तथा पेशागत उनत्तिमा सहयोग पुग्ने विस्वास व्यक्त गरेको छ।

नाम दर्ता तथा थप जानकारीका लागि :

 

 

तपाइँको प्रतिक्रिया ।