गायक दिलिप लामाको “पुर्णिमा लाइ हटाएर” बोलको नयाँ गीत बजारमा

गायक दिलिप लामाको “पुर्णिमा लाइ हटाएर” बोलको नयाँ गीत बजारमा

 

कपन अनलाइन

काठमाडौं असार ११। गायक दिलिप लामाले “पुर्णिमा लाइ हटाएर” बोलको  नया गीत बजारमा ल्याएका छन। सिन्धुपाल्चोक स्थायी ठेगाना भएका गायक दिलिप लामा २०७० सालमा रेडियो नेपाल द्वारा आयोजित आधुनिक गायन प्रतियोगितामा प्रथम हुन समेत सफल भएका थिए।

 सो गितमा सङ्गितकार मनोज सेवाको संगीत रहेको छ ।रचनाकार  हेमराज काफ्लेले  रचना गरेको  उक्त गीतको  सन्जिब बराइलीले एरेन्ज गरेका हुन् ।आधुनिक साङगितिक क्षेत्रमा नयाँ गीत लिएर आएका गायक दिलिप लामाले   दर्शकले मन पराउनेमा विश्वस्त  रहेको बताएका छन ।

 

,

तपाइँको प्रतिक्रिया ।