बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुलाई विशेष निर्देशन

बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुलाई विशेष निर्देशन

कपन अनलाइन

काठमाडौं ,असार १ ।

बुढानिलकण्ठ नगरपालिकाले नगर भित्र संचालित विद्यालयहरुलाई विशेष निर्देशन दिएको छ। असार १ गते बाट बैकल्पिक विधिको प्रयोग गरेर विद्यालयको प्रसासन र पठन पाठन अगाडी बढाउने नेपाल सरकारको निर्णय बमोजिम बुढानिलकण्ठ नगरपालिकाका निमित्त  प्रमुख  प्रशासकीय अधिकृत  जगन्नाथ उपाध्यायले सुचना प्रकासित गरि विद्यालयहरुलाई निम्न अनुरोध गरेका छन।

नगरपालिकाको अनुरोध :

तपाइँको प्रतिक्रिया ।