बुढानिलकण्ठ -११ को खोप सेवा संचालन सम्बन्धि जरुरि सुचना

बुढानिलकण्ठ -११ को खोप सेवा संचालन सम्बन्धि जरुरि सुचना

कपन अनलाइन

काठमाडौं ,असार १ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले एक सुचना प्रकासित गरि असार २ गते बाट वडाको स्वास्थ्य कार्यालयले प्रदान गर्दै आएका खोप सेवा नियमित रुपमा संचालन हुने जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।