सिन्धुपाल्चोकमा नदिजन्य पदार्थ उत्खनन तथा विक्री वितरण बन्द

सिन्धुपाल्चोकमा नदिजन्य पदार्थ उत्खनन तथा विक्री वितरण बन्द

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ३२/दिपक विक्रम देउजा 

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाका नदि जन्य पदार्थ उत्खनन कार्य बन्द गर्ने निर्णय गरेको छ।समितिको जेष्ठ ३२ गते बसेको बैठकले २०७७ असार १ गते देखि भाद्र मसान्त सम्म नदि जन्य पदार्थ उत्खनन र संकलन कार्य बन्द गरेको हो ।

बागमती प्रदेस सरकार बाट स्वीकृत नदिजन्य पदार्थ संकलन तथा उपभोग सम्बन्धि कार्यविधि २०७७ अनुसार सो निर्णय गरेको समितिका संयोजक कृष्ण गोपाल तामांगले सुचना जारि गरेर जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।