बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु , लकडाउन सहजीकरण गर्ने विषयमा छलफल हुने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु , लकडाउन सहजीकरण गर्ने विषयमा छलफल हुने

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २८

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल लम्बिएपछि बुधबार दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक साँझको लागि सरेको थियो।

बैठकमा लकडाउनको मोडालिटीका विषयमा तयार भएको प्रस्तावमाथि छलफल हुन लागेको हो।

तपाइँको प्रतिक्रिया ।