गायक शशी विक्रम थापाको स्वरमा “कालापानी दुख्यो”

गायक शशी विक्रम थापाको स्वरमा  “कालापानी दुख्यो”

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २७ ।

गायक शशी विक्रम थापाको स्वरमा रहेको उक्त गीतमा संगीतकार पुरुषोत्तम न्यौपानेले संगीत दिएका छन। रास्ट्रिय भावनाले प्रेरित सो गीतमा जानकी बज्राचार्यको शव्द रहेको छ।

नेपालको वास्तविक भूभाग सहितको नक्शा जारि भएको अहिलेको अवस्थामा अन्य भूभागको प्रसंग पनि उठाई एको सो गीत सुन्नका लागि तलको लिंकमा जानु होला :

तपाइँको प्रतिक्रिया ।