भक्तपुरमा बाढीले बगाउदा एक ट्रक चालक बेपत्ता ,खोजि कार्य जारि

भक्तपुरमा बाढीले बगाउदा एक ट्रक चालक बेपत्ता ,खोजि कार्य जारि

कपन अनलाइन

भक्तपुर ,जेष्ठ २८।

भक्तपुरको चुनदेवीमा बाढील बगाएर एक ब्यक्ति बेपत्ता भएका छन। हेटौडा बाट सामान लिएर आएको ट्रक चालक वर्ष ५७ का चालक  नर बहादुर राउत बाढी आएर गाडी रोकिदा बाहिर  निस्कने क्रममा  उक्त स्थानमा रहेको खाल्डो खसेर बेपत्ता भएको प्रत्यक्ष दर्शी स्थानीय]हरुले बताएका छन।

बेपत्ता भएका ति व्यक्तिको खोजि अहिले नेपाल प्रहरी ,सेना र शशस्त्रको टोलीले खोजि गरिरहेको छ।विगत लामो समय देखि उक्त खाल्डो पूर्ण सरोकारवालाहरुलाई आग्रह गर्दाबेवास्ता गरिएकोले सो दुर्घटना भएको भन्दै आक्रोस व्यक्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।