बुढानिलकण्ठ र टोखाका तिन ब्यक्तिमा कोरोना संक्रमण

बुढानिलकण्ठ र टोखाका तिन ब्यक्तिमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं , १२।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६७५ जना पुगेकाे छ ।

यसमा टोखा नगरपालिका वडा ३ र ६ का २ जना  तथा बुढानिलकण्ठ -३ का १ जना  २७,४१र ३७ वर्षका ब्यक्तिमा कोरोना देखिएको हो।

तपाइँको प्रतिक्रिया ।