टोखा – २ पन्चेटारमा दुर्घटना ,दुइ जनाको घटना स्थलमै मृत्यु

टोखा – २ पन्चेटारमा दुर्घटना ,दुइ जनाको घटना स्थलमै मृत्यु

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ११ ।

टोखा नगरपालिका वडा नं २ को पन्चेटारमा दुर्घटना हुदा दुइ  जनाको घटना स्थलमा नै मृत्यु भएको छ।

उक्त घटना स्थलमा तिन वटा  ३ वटा मोटर साइकल एकैपटक ठोकिदा २ को मृत्यु भएको थियो।  विहान करिब ५:३० बजे तीब्र गतिमा आएका तीन वटा मोटर साइकल एक आपसमा ठोकिएका र घटनाको थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।