कंचट गोलि लागेर प्रहरीका असइको मृत्यु

कंचट गोलि लागेर प्रहरीका असइको मृत्यु

कपन अनलाइन

काठमाडौं , जेष्ठ ११।

महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा ड्युटीमा खटिएकै अवस्थामा एक असईको टाउकोमा गोली लागी मृत्यु भएको छ ।
स्वयंभुको हलचोक प्रहरी बिटमा कार्यरत असई बिष्णु कार्कीको टाउकोमा गोली प्रहार भएको हो ।
सो घटना पस्चात प्रहरीको फरेन्सिक टोलि घटनास्थल पुगेको छ। सो घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरी वृत स्वयंभुका     प्रमुुुख प्रहरी  नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।