बुढानिलकण्ठ -२ भंगालमा वेवारिसे अवस्थामा मृग भेटियो ,निकुन्जलाई बुझाउने तयारी

बुढानिलकण्ठ -२ भंगालमा वेवारिसे अवस्थामा मृग भेटियो ,निकुन्जलाई बुझाउने तयारी

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८

बुढानिलकण्ठ नगरपालिका वडा नं २ भंगालमा रहेको धोवीखोलाको तिरमा एक मृग वेवारिसे अवस्थामा फेला परेको छ।

धोबिखोला किनामाथिको पाखामा मृग फेलापरेको स्थानीय र प्रहरीले मृगको उद्दार अग्रि  निकुन्जलाई जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जानकरी दिएको छ।

नजिकै रहेको शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज बाट जनावरहरु वेला वेलामा बाहिर आउने गरेका छन यस अघि पनि एक बदेललाइ उद्दार गरेर निकुन्जमा बुझाइएको थियो ।

तपाइँको प्रतिक्रिया ।