लायन्स क्लव अफ सिन्धुपाल्चोकको प्रेसिडेन्टमा लायन भोलानाथ चौलागाई चयन

लायन्स क्लव अफ सिन्धुपाल्चोकको प्रेसिडेन्टमा लायन भोलानाथ चौलागाई चयन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३।

लायन्स क्लव अफ सिन्धुपाल्चोकको प्रेसिडेन्टमा लायन भोलानाथ चौलागाई चयन भएका छन। लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ अन्तर्गत रहेको क्लवमा वर्ष २०२०/२१ को लागि नया समिति चयन गरिएको हो।

आशिष खड्का  सेक्रेटरी

उक्त क्लवको फर्स्ट भाइस प्रेसिडेन्टमा गोविन्द प्रसाद रेग्मी ,सेकेन्ड भाइस प्रेसिडेन्टमा माधव प्रसाद सिग्देल ,थर्ड भाइस प्रेसिडेन्टमा बद्रि प्रसाद खतिवडा , सेक्रेटरीमा आशिष खड्का र ट्रेजररमा राजेन्द्र प्रसाद चौलागाई चयन भएका छन।

त्यस्तै आगामी लायन वर्षका लागि उक्त क्लवमा मेम्बरशिप चेयरपर्सनमा सुरज आचार्य , क्लव एडमिनिस्ट्रेटरमा चित्र कुमार चौलागाई ,LCIF कोअर्डिनेटरमा ठाकुर प्रसाद तिवारी ,टेल ट्वीस्टरमा रेवती रमण खतिवडा , निर्देशकमा चोक कुमार श्रेष्ठ र ट्यामरमा राम प्रसाद पन्त चयन भएका छन।

तपाइँको प्रतिक्रिया ।