बुढानिलकण्ठ-११ को न्युनतम रोजगार सम्बन्धि जरुरी सुचना !

बुढानिलकण्ठ-११ को न्युनतम रोजगार सम्बन्धि जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले लकडाउनको समयमा रोजगार गुमाएर कामको खोजीमा रहेका वडावासिहरुलाई न्युनतम रोजगारी कार्यक्रममा सामेल हुनका लागि अनुरोध गरेको छ।

वडा नं ११ ले एक सुचना जारि गर्दै रोजगार आवस्यक परेका वडावासीले माथिको नम्बरमा सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।