टोखा नगरपालिका वडा नं १ को जरुरी सुचना !

टोखा नगरपालिका वडा नं १ को जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

टोखा नगरपालिका वडा नं १ ले लक डाउनको उल्लंघन गर्दै विभिन्न स्थानमा चिया पसल र सडकहरुमा भिडभाड बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ।

कुनै पनि किसिमको आपतकालीन सेवाको आवस्यकता परेको खण्डमा वडा कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह गर्दै वडा नं १ ले  सुरक्षित रहनका लागि अपिल गरेको छ।

तपाइँको प्रतिक्रिया ।