तारकेश्वर नगरपालिकाको अत्यन्त जरुरी सुचना !

तारकेश्वर नगरपालिकाको अत्यन्त जरुरी सुचना !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २।

तारकेश्वर नगरपालिका काठमाडौंले एक बिज्ञप्ति जारि गर्दै नगरवासीलाई लकडाउनको पूर्ण पालना गरि सुरक्षित रहनका लागि अपिल गरेको छ।

अपरिचित व्यक्ति र सवारी साधनलाई नगरपालिका भित्र प्रवेस निषेध गर्ने जानकारी दिदै नगरपालिकाले अत्यावस्यक सेवाका पसल बिहान ५ बजे देखि ९ बजे सम्म खोल्न सकिने सुचना प्रकासित गरेको छ।

तपाइँको प्रतिक्रिया ।