चुनिखेलको नौलिन भद्रकाली मन्दिर !

चुनिखेलको नौलिन भद्रकाली मन्दिर !

कपन अनलाइन

काठमाडौं ,बैशाख २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको नौलिन भद्रकाली मन्दिर। अगिल्लो वर्ष यो समय यस मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गरेको हुन्थ्यो। बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण भद्रकाली जात्रामा धेरै भक्तजन पुजा ,बलि र भोजका लागि आउने गर्दथे। तर यस वर्ष यो मन्दिर सुनसान छ।

तपाइँको प्रतिक्रिया ।