लकडाउनमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल (फोटो फिचर )

लकडाउनमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल (फोटो फिचर )

कपन अनलाइन 

काठमाडौं ,बैशाख २१।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि काठमाडौंका सडकहरु सुनसान भएका छन् ।मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

अहिले आम नागरिक घर भित्र भर्च्युल संसारमा रमाइरहेको भए पनि बाहिर कस्तो होला भन्ने सबैमा कौतुहलता रहेको छ त्यहि बाहिर हेर्ने र बुझ्ने तपाईहरुको अभिलाषा पुरा गर्न  कपन अनलाइन का सरोज बस्नेतले कैद गरेको  त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको  फोटो फिचर  यहाँ प्रस्तुत गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।