टोखामा १९ जनाको RDT परिक्षण ,सबै नतिजा नेगेटिभ
कपन अनलाइन
काठमाडौं ,वैशाख १८।
टोखा नगरपालिकामा RDT परिक्षण गरिएका १९ जना नै नगरवासीको नतिजा नेगेटिभ आएको छ। नगरपालिकाको तिलिंगाटार क्वारेन्टाइनमा रहेका १६ जना र अन्य ३ जनाको कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा नतिजा नेगेटिभ आएको टोखा नगरपालिकाले जानकारी दिएको छ।
त्यस्तै कोहि नागरिक बाहिरि जिल्ला बाट टोखा नगरपालिका आएका भएमा उक्त परिक्षणका लागि तुरुन्त नगरपालिकामा सम्पक गर्नका लागि अनुरोध गरिएको छ।
तपाइँको प्रतिक्रिया ।