घर फर्कने चाहानेलाई सुनकोशी गाउँपालिका ओखलढुंगाको विशेष सुचना !

घर फर्कने चाहानेलाई सुनकोशी गाउँपालिका ओखलढुंगाको विशेष सुचना !

कपन अनलाइन

ओखलढुंगा ,बैशाख ८।

ओखलढुंगा जिल्लाको सुनकोशी  गाउँपालिकाले  आफ्नो घर फर्केर सुरक्षित क्वारेन्टाइनमा बस्न चाहने गाउँपालिकावासीहरुलाई घर फर्काउने पहल शुरु गरेको छ।

काठमाडौं बस्दै आएका गाउँपालिकावासीलाई असुविधा भएको अवस्थामा गाउँपालिकाले माथिका सम्पर्क नम्बरमा सम्पर्क गरेर  आफ्नो जन्म स्थान फर्कन सक्ने जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।