बुढानिलकण्ठ नगरको कोषमा उत्तर बिन्दु बहुउद्देश्यीय सहकारी १ लाख १ हजार १ सय ११ सहयोग

बुढानिलकण्ठ नगरको कोषमा उत्तर बिन्दु बहुउद्देश्यीय सहकारी १ लाख १ हजार १ सय ११ सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत ३०।

उत्तर बिन्दु बहुउद्देश्यीय सहकारी ,गोल्फुटारले बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको छ।

सो सहकारी संस्थाका अध्यक्ष  लाल बहादुर तामाङ सहित संचालक समितिको उपस्थितिमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो।

सो अवसरमा संस्थाका प्रदेस सभा सदस्य तथा पुर्व अध्यक्ष कुस्य्म कुमार कार्की , प्रमिला सापकोटा ,रामकृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।