गोकर्णेश्वर नगरपालिकामा २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलव्ध छ :प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी

गोकर्णेश्वर नगरपालिकामा २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलव्ध छ :प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी

कपन अनलाइन

काठमाडौं चैत्र ३० ।

गोकर्णेश्वर नगरपालिकाले २४ सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै आज बाट नगरपालिकाको हालको असामान्य परिस्थितिलाइ मध्यनजर गर्दै २४ सै घण्टा सेवा दिने गरि Dedicated Ambulence सेवा सुचारु गरिएको जानकारी गराएको हुन् ।

उनले हालको परिस्थितिलाइ मनन गर्दै उक्त सेवा प्रदान गर्न लागिएको जानकारी गर्दै एम्बुलेन्स आवश्यकता परेमा निम्न नम्बरमा सम्पर्क गरि सेवा लिन पनि अनुरोध गरेका छन् ।

सम्पर्क ब्यक्तिहरु हरि प्रसाद उपाध्याय (जन स्वास्थ्य अधिकृत ९८४१३९१०००

विकास बिष्ट (चालक) ९८२३२७११६९

 नेपाल अर्थोपेडिक अस्पताल ०१-४९११७२५

गोकर्णेश्वर नगरपालिका १६६००१३७८८८ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।