तारकेश्वर नगरपालिका -२मा भोक र रोगको समस्या भएमा तत्काल यी नम्बरमा फोन गर्नुहोस: वडा अध्यक्ष रबिन्द्र केसी

तारकेश्वर नगरपालिका -२मा भोक र रोगको समस्या भएमा तत्काल यी नम्बरमा फोन गर्नुहोस: वडा अध्यक्ष रबिन्द्र केसी

कपन अनलाइन

काठमाडौँ, चैत्र २९।  तारकेश्वर नगरपालिका वडा नं नं २ ले सार्वजनिक सुचना जारी गरेको छ ।चैत्र २८ गते वडा अध्यक्ष रबिन्द्र केसी द्वारा हस्ताक्षरित उक्त सुचनामा विश्व ब्यापी रुपमा फैलिएको कोरोना  भाइरस कोभिड १९ ले आक्रान्त पारेको अवस्थामा तारकेश्वर नगरपालिका वडा नं २ भित्र रहेका बिद्यार्थी फरक क्षमता भएका ब्यक्ति दैनिक ज्याला मजदुरी गर्ने मजदुर कृषि, मजदुर राहत वितरण कार्यमा छुट्नु भएका भए वडा भित्र बसोबास गर्ने कुनै पनि बिपन्न बर्गले भोक र रोगले मर्नु पर्दैन यस कुरा प्रति तारकेश्वर नगरपालिका वडा नं २ सचेत रहेको उक्त सुचनामा जनाइएको छ।

 कुनै पनि नागरिकलाइ  भोक र रोगको समस्या परेमा तत्काल विपद व्यवस्थापन समितिका सदस्यहरुलाइ सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क गर्ने ब्यक्तिहरुले घर घरमा निरीक्षण गरि तत्काल समस्या समाधान गर्ने भएकोले निम्न नम्बरहरुमा सम्पर्क गर्न पनि वडा अध्यक्ष रबिन्द्र केसीले अनुरोध गरेका छन।

रबिन्द्र केसी  संयोजक :९८५१०२३७४३

प्रकाश फुयाल:९८५१००१०७४

निर्मल थापा :९८५१०७९७८९

शालिकराम ढकाल :९८५११८०४२९

तपाइँको प्रतिक्रिया ।