बागमती प्रदेसका मुख्यमन्त्री तथा मन्त्रीकाका सचिवालयका सदस्यहरुको सहयोग राहत कोषमा जम्मा गरियो
कपन अनलाइन
हेटौडा,चैत २९।
प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा माननीय मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकारको १ महिना को सेवा सुबिधा बापतको रकम तथा मुख्यमन्त्री एबम मन्त्रीका स्वकिय सचिवहरु र सचिवालयका सदस्यहरुको १५ दिनको सेवा सुबिधा बापत को रकम उक्त कोषमा जम्मा गरिएको छ ।
प्रदेश सभा सदस्यहरुको १५ दिनको सेवा तथा सुबिधा बराबरको र प्रदेश सभा सदस्यहरुको सोकिय सचीवहरुको ५ दिन बराबरको सेवा तथा सुबिधा बराबरको को रकम उक्ति कोष जम्मागरिने भएको छ l
तपाइँको प्रतिक्रिया ।