नगरपालिकाको कोषमा सार बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१३ को सहयोग

नगरपालिकाको कोषमा सार बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ -१३ को सहयोग

कपन अनलाइन

काठमाडौं ,चैत २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सार बचत तथा ऋण सहकारी संस्थाले नगरपालिकाको राहत कोषमा २० हजार रुपैया सहयोग गरेको छ।

सो सहकारी संस्थाकाले उक्त सहयोग रकमको चेक नागर प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरिएको थियो।यस कोरोना भाइरस महामारी नियन्त्रण गर्न सहयोग गरेको संस्थाका अध्यक्ष अनिल श्रेष्ठले बताएका छन।

तपाइँको प्रतिक्रिया ।