कपन बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी द्वारा बुढानिलकण्ठ नगरको राहत कोषमा ८९ हजार सहयोग

कपन बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी द्वारा बुढानिलकण्ठ नगरको राहत कोषमा ८९ हजार सहयोग

कपन अनलाइन 

काठमाडौं ,चैत २५।

कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ १० ले बुढानिलकण्ठ नगरपालिका द्वारा स्थापना गरेको विपद व्यवस्थापन कोषमा ८९ हजार सहयोग गरेको छ।

कपन क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीहरुको ३ देखि ५ दिनको पारिश्रमिक वरावरको रकम ८९,००० (उनान्नब्बे हजार ) रकम अनलाइन मार्फत कोषमा जम्मा गरिएको थियो।

सहयोग गर्ने प्राध्यापक र कर्मचारीहरुको नामावली :

 

तपाइँको प्रतिक्रिया ।