मेलम्ची नगरपालिका वडा नं ४ थाकनिमा क्वारेन्टाइन स्थल तयार

मेलम्ची नगरपालिका वडा नं ४ थाकनिमा क्वारेन्टाइन स्थल तयार

कपन अनलाइन

सिन्धुपाल्चोक ,चैत १९।

मेलम्ची नगरपालिका वडा नं ४ थाकनिमा क्वारेन्टाइन स्थल निर्माण गरिएको छ । सो स्थानको थकानी स्वास्थ्य चौकीमा सो स्थल तयार पारिएको हो।

त्यस्तै मेलम्ची नगरपालिका वडा नं ४ मा कसैलाई आपतकालीन अवस्था परेको खण्डमा  जनप्रतिनिधि कृष्ण कुमार तामाङ (9851084720) र स्वास्थ्य चौकी प्रमुख  नन्द किशोर मंडल (9843308414) लाई सम्पर्क गर्नका लागि वडा कार्यालयले अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।