आपतकालीन अवस्था आइपरे यी नम्बर मा सम्पर्क गर्न टोखा नगरपालिका – ११ को आग्रह

आपतकालीन अवस्था आइपरे यी नम्बर मा सम्पर्क गर्न टोखा नगरपालिका – ११ को आग्रह

कपन अनलाइन

काठमाडौं,चैत १७।

टोखा नगरपालिका वडा नं – ११ ले कोभिड – १९ को कारणले भिडभाड गर्न नमिल्ने भएको हुँदा यस विषम परिस्थितिमा कुनै आपतकालीन समस्या परेमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर उपलव्ध गराएको छ । त्यस्तै नगरपालिकामा कोरोना संक्रमण बाट बच्ने उपायहरुको तयारी गरेको जानकारी गराउदै  वडाबासि कसैलाई कुनै पनि असहज परिस्थिति र केही समस्या भएमा  आफ्नो नाम थर, परिवारको संख्या, कामको विवरण र सम्पर्क नं र भाडामा बस्नेले घरधनीको नाम र मोवाइल नं समेत उपलब्ध हुने गरी निम्न ब्यक्तीलाइ सम्पर्क गर्न आग्रह  गरेको  छ  ।

  • सानु श्रेष्ठ                         ९८५११२१९६९
  • मैत बहादुर गुरुङ             ९८६००१९७२५
  •  रुवी घिमिरे                       ९८१३३०९५४३
तपाइँको प्रतिक्रिया ।