बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडावासीहरुको स्वास्थ्य जांच जारी

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडावासीहरुको स्वास्थ्य जांच जारी

कपन अनलाइन

काठमाडौं ,चैत १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विभिन्न स्थानमा विदेस बाट आएका वडावासीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । केहि दिन अगाडी विदेस बाट आएका वडावासीहरुको विवरण प्राप्त भए संगै वडाले ति वडा वासीको घरमै गएर स्वास्थ्य जांच गरेको हो ।

त्यस्तै कोहि वडावासी  ७/१० दिन आगाडि बिदेशबाट आएको भए सो को जानकारी तलका सम्पर्क नम्बरमा उपलव्ध गराउन वडा अध्यक्ष शम्भु भट्टराईले अनुरोध गरेका छन ।
सम्पर्क नं :
९८५१०४३६१५
९८४१२८५६५६
९८४९०१७९९३

तपाइँको प्रतिक्रिया ।