बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कृष्णमन्दिर क्षेत्रमा लकडाउनको  अवज्ञा

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कृष्णमन्दिर क्षेत्रमा लकडाउनको  अवज्ञा

कपन अनलाइन

काठमाडौं ,चैत १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कृष्ण मन्दिर क्षेत्रमा लकडाउनको अवज्ञा गर्दै निर्वाद रुपमा खाद्यान्न  र मदिरा पसल खुलेको पाइएको छ ।

सो क्षेत्रमा स्थानीयहरुको स्वास्थ्यमा सुरक्षा चुनौती हुने गरि पसल आधा खोलेर सामना किनबेच भैरहेको एक स्थानीयले जानकारी दिएका छन ।

वडा कार्यालयले जारि गरेको सुचनालाई बेवास्ता गर्दै उक्त स्थानका पसल खोलिएकोमा आवस्यक निगरानीका लागि स्थानीयले प्रहरी प्रसासनलाई अनुरोध समेत गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।