आफ्ना जनप्रतिनिधिहरुका लागि बुढानिलकण्ठ नगरपालिकाको विशेष निर्देशन
कपन अनलाइन
काठमाडौं ,चैत १५
बुढानिलकण्ठ नगरपालिकाले आफ्ना जनप्रतिनिधिहरुका लागि विशेष निर्देशन जारी गरेको छ ।
सचेनता मुलक कार्यक्रम , स्वास्थ्य परिक्षणको लागि हेल्प डेक्स आदि गरिसकिएको छ भने विदेशबाट आएकाहरुको तापक्रम मापन गर्ने लगायतका काममा इच्छुक नगरवासी स्वयंसेवकको साथमा जनप्रतिनिधिले सक्रियता पुर्वक लाग्न नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाका विभिन्न स्थानहरुमा क्वारेन्टाइन निर्माण तथा नगरको सबै वडामा डिसइन्फेक्ट स्प्रे छर्किने काम सम्पन्न गरेको नगरपालिकाले सबै वडामा रहेका खाद्यान्न आपुर्ती , तरकारी पसल, ठूलो खाद्यान्न डिलर र गोदाम, औषधि पसल आदिको विवरण माग पनि गरेको छ।
नगरपालिकाको निर्देशन :
तपाइँको प्रतिक्रिया ।