बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा आउँदो २७ गतेदेखि हुने

बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा कक्षा ८ को परीक्षा आउँदो २७ गतेदेखि हुने

कपन अनलाइन

काठमाडौं ,फागुन २२। बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा आउँदो २७ गते मंगलबार देखि चैत ४ गते मंगलबार सम्म हुने भएको छ ।

कोरोना भाइरसको जोखिम बढेकाले शिक्षा, बिज्ञान प्रबिधि मन्त्रालयको फागुन २० गतेको सूचना अनुसार आउँदो २७ गते मंगलबार देखि  परीक्षा सुरु गर्न लागिएको हो।

उक्त परीक्षाको केन्द्र आ-आफ्नो बिद्यालय नै रहने छ।परीक्षा बिहान ११ बजेदेखि हुनेछ ।

तपाइँको प्रतिक्रिया ।