डा. राजन भट्टराई द्वारा पोखराको ऐतिहासिक रत्न मन्दिर र हिमागृह अवलोकन
कपन अनलाइन
पोखरा ,फागुन २१।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र गण्डकी प्रदेशका सांसद राजिव पहारी लगायतले पोखराको ऐतिहासिक रत्न मन्दिर र हिमागृह अवलोकन गरेका छन ।
रत्न मन्दिर र हिमागृहको अवलोकन गर्दै डा. भट्टराईले यी स्थानहरु सर्वसाधारणका लागि खुल्ला गरिनुपर्ने सुझाव दिएका थिए।
डा.भट्टराईले ति क्षेत्र नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण रहेको भन्दै यसको वारेमा जनताले जानकारी लिनका लागि खुल्ला गर्न पहल गर्नका लागि प्रदेस सभा सदस्य लगायत सरोकारवालाहरुलाई सुझाव प्रदान गरेका थिए।
तपाइँको प्रतिक्रिया ।