यर्थातता !

कपन अनलाइन

काठमाडौं, फागुन १६। शैलेस पन्त

एउटा सुन्दर चित्र कोर्छू ।
आफुलाई आफैंले सिर्गाछु ।
प्रतिस्पर्धा लिने होइन ।
अरुबाट लिन्छु ज्ञान ।
दुःखलाई परिक्षा सम्झन्छु ।
सामना जस्तो चूनौतिको पनि गर्दछु ।
सानोलाई माया ठूलोलाई आदर गर्दछु
भाग्यमा जे लेख्यो त्यहि भोग्छु ।
समुन्द्रमा पानी धेरै हुन्छ ।
त्यस्तै विधाताले जे दियो त्यहि पाउछ ।
मन्दिरमा भगवान मिल्छ ।
बावु आमालाई माया गर्नु पर्दछ ।

तपाइँको प्रतिक्रिया ।