टोखा नगरपालिका – ५ को ई -बिजनेस तालिम सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौं ,फागुन १६ । टोखा नगरपालिका वडा नं – ५ को कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ । वडा अध्यक्ष जग्गनाथ ढकालद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत आ. ब २०७६ /७७ को सामाजिक विकास अन्तर्गत घरमै बसि स्वरोजगार बन्न सकिने उदेश्यलाई मध्य नजर गर्दै ई -बिजनेस तालिम कार्यक्रम संचालन गर्न लागेको हुँदा कम्प्युटर सम्बन्धी को आधारभूतज्ञान भएका वादबसीहरुले सहभागिता को लागि निम्न कागजात सहित वडा कार्यलयमा आवेदन दिनु हुन् अनुरोध गरेको छ ।
कागजात
नागरिकता को फोटोकपी १ प्रति
पासपोर्ट साइजको फोटो १ प्रति
घरमा कम्पुटर / ल्यापटप भएको हुनुपर्ने
तपाइँको प्रतिक्रिया ।