गोकर्णेश्वर नगरपालिका- ९ को नाम दर्ता गराउने सम्बन्धी सूचना
कपन अनलाइन
काठमाडौं ,फागुन १५। गोकर्णेश्वर नगरपालिका वडा नं – ९ को कार्यलयले सार्वजनिक सूचना जारी गरेको छ।
उक्त सूचना मार्फत यस वडा नं ९ वडा रहेका प्रतिभाहरुको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले यस क्षेत्रमा रहेका तपशिलका विधामा पर्न सफल व्यक्तिहरुले मिति २०७६ फागुन १९ गते भित्र प्रमाणका साथमा वडा कार्यलयमा आफ्नो नाम दर्ता गराउनु हुनको लागि अनुरोध गरेको छ।
उक्त सम्मानमा सहभागि हुन् गोकर्णेश्वर नगरपालिका वडा नं – ९ को स्थाई बासिन्दा हुनुपर्ने छ।
तपाइँको प्रतिक्रिया ।