नेसनल प्याब्सन जिल्ल्ला समिति काठमाडौंको ७ औं जिल्ला अधिवेशन हुने

नेसनल प्याब्सन जिल्ल्ला समिति काठमाडौंको ७ औं जिल्ला अधिवेशन हुने

कपन अनलाइन

काठमाडौँ, फागुन २। रास्ट्रिय निजि तथा आबसीय बिद्यालय एसोसिएसन नेपाल(नेसनल प्याब्सन) जिल्ल्ला समिति, काठमाडौंको ७ औं जिल्ला अधिवेशन हुने भएको छ।

उक्त कार्यक्रम मिति २०७६ फागुन ६ गते दिउँसो १:०० बजे ह्यायात रिजेन्सी, बौद्ध काठमाडौंमा हुने भएको हो।

उक्त कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थिति हुनको लागि अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।