तपाई संग स्मार्टफोनछ? खिच्नुहोस् अँध्यारोमा पनि फोटो र भिडियो निशुल्क

ताईसँग स्मार्ट फोन छ उसो भए बिना शुलाक्मा तपाइको फोनलाई नाइट भिजनमा क्यामरा बनाउन सक्नु हुनेछ एसको लागि तपाइले कुनै शुल्क तिर्नु पर्दैन ।
गुगल प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न पाइने ‘नाइट भिजन स्पाई क्याम’ले तपाईंको साधारण मोबाइल क्यामेरालाई नाइट भिजन क्यामेरामा बदलिदिन्छ । त्यसपछि तपाईं रातको समयमा पनि भिडियो खिच्न सक्नुहुन्छ ।

यो एप्सका माध्यमबाट कम प्रकाश भएको समयमा पनि तस्वीर खिच्न सकिन्छ र त्यस्तो बेला आवाज निस्कदैन् । यदि तपाई कसैले थाहा नपाउनेगरी तस्वीर खिच्ने योजनामा हुनुहुन्छ भने यो एप्स तपाईका लागि सहयोगी हुनसक्छ ।
प्रयोगकर्ताले बुझ्नैपर्ने कुरा के छ भने यो चकमन्न अँध्यारोमा भने चल्दैन् । यसका लागि हल्का प्रकाश जरुरी हुन्छ । यो एप्लिकेसन इन्स्टल गर्दा तपाईलाई क्यामेरासँग जोडिएका सवै फिचर एक्सेस गर्ने अनुमति माग्छ । गुगल प्ले स्टोरमा अहिलेसम्म यो एप्लिकेसन करिव ५० लाख प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन भने प्रयोगकर्ताले ५ मा ३.३ स्टार दिएका छन् ।

फिचरबारे जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

तपाइँको प्रतिक्रिया ।