अब फेसबुकमा ‘लाइक’को बिकल्पमा ‘साहनुभूति’ देखिने

मंसिर २५/काठमाडौँ

कोहि कसैलाई दुःख परेको खबर फेबुकमा आउँदा तपाई हामीले थुप्रैकटक  लाइ गर्दा ठिक होलाकी शेयर गरे   ठीक होलाभनेर    कन्फुजन को सामना गर्नु परेको छ ।

यसै  समस्यालाई मध्यनजर गर्दै   फेसबुकले  ‘सिम्पथाइज’ बटम पनि बिकशित गर्ने  जनाएको छ , प्रयोगकर्ताले फेसबुक मा स्टाटस अपेडटगर्दा  नेगेटिभ इमोशनको विकल्प प्रयोग गरेको भए लाइक बटम  सोतः ‘सिम्पथाइज’ मा परिर्वतन हुनेछ । यो बटन हाल परीक्षण चरणमा रहेको फेसबुकले जनाएको छ ।

फेसबुक प्रयोगकर्ताले आफ्नो परिवारजनको मृत्युको खबर पोष्ट गरेको छ भने लाइकको विकल्प सही नभएको बताएका पछी  यसप्रकारको बटम विकसित गर्न लागेको हो ।

तपाइँको प्रतिक्रिया ।