तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्री सम्मानित

तेक्वान्दो प्रशिक्षक  राजेन्द्र खत्री सम्मानित

कपन अनलाइन

काठमाडौं, माघ २० । विश्व निकेतन स्कुलले आफ्नो ७४ औं वार्षिकोत्सवमा तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई आइतबार सम्मान गरेको छ ।
विश्व निकेतनमा २०७१ सालदेखि त्यहाँका विद्यार्थीलाई निशुल्क तेक्वान्दो प्रशिक्षण दिइरहेको र तेक्वान्दोको विकास र विस्तारमा योगदान पुर्याएवापत खत्रीलाई सम्मान गरिएको हो ।शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले खत्रीलाई एक कार्यक्रमबीच सम्मान- पत्र प्रदान गरी सम्मान गरे ।

तपाइँको प्रतिक्रिया ।