बागमती प्रदेशका १३ जिल्लामा खेलकुद विकास समिति अध्यक्ष चयन

बागमती प्रदेशका १३ जिल्लामा खेलकुद विकास समिति अध्यक्ष चयन

कपन अनलाइन

काठमाडौं ,माघ ८।

बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले प्रदेशका जिल्ला हरुमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुको चयन गरेको छ ।

परिषदको माघ ७ गते बसेको बैठकको निर्णय अनुसार १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष र सदस्यमा नियुक्त गरेको हो ।

उक्त बैठक बाट निम्न व्यक्तित्वहरुलाई जिल्ला  अध्यक्षहरु  चयन गरेको छ ।

सिन्धुली – खडक रजन मगर

मकवानपुर – सानु लामा

काठमाडौ – अरुण बस्नेत

चितवन – प्रह्लाद प्रधान

धादिङ – प्रताप सिङ तामाङ

रसुवा – दावा तामाङ

काभ्रेपलान्चोक – मानबिर लामा

नुवाकोट – बुद्धिमान तामाङ

ललितपुर – भरत प्रसाद पराजुली

रामेछाप – राजेश श्रेष्ठ

दोलखा – रोहित खड्का

सिन्धुपाल्चोक – शिव देउजा

भक्तपुर – श्रीभक्त काशीछवा

तपाइँको प्रतिक्रिया ।