ओम समाज डेन्टल हस्पिटलले रक्तदान कार्यक्रम गर्ने

ओम समाज डेन्टल हस्पिटलले रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौँ, माघ २ ।ओम समाज डेन्टल हस्पिटलले रक्तदान कार्यक्रम गर्ने भएको छ।

ओम समाज डेन्टल हस्पिटलको वार्षिकोत्सवको शुभ अबसर पारेर नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सो रक्तदान कार्यक्रम गर्न लागेको हो।

उक्त कार्यक्रम २०७६ माघ ४ गते शनिबार दिउसो १ ;०० बजे देखि ओम समाज डेन्टल हस्पिटल प्रांगणमा हुने भएको हो।

उक्त कार्यक्रममा इच्छुक सबैलाई रक्तदान गर्नुहुन् आयोजकले आग्रह गरेको छ।

तपाइँको प्रतिक्रिया ।