स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३ ले १३औं बार्षिक साधारण सभा गर्ने

स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३ ले १३औं बार्षिक साधारण सभा गर्ने

कपन अनलाइन

काठमाडौं पौष २५। स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ३ बालुवा ले १३औं बार्षिक साधारण सभा गर्ने भएको छ ।आर्थिक उन्नयनको पहिलो पाइला- स्वतन्त्र साकोस भन्ने मूल नाराको साथमा  पौष  २६ गते शनिबार १३ औं बार्षिक साधारण सभा गर्न लागेको हो। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनगाभा ब्याङक्वेटमा बिहान ११ बजे देखि सुरु हुन लागेको सो १३ औं बार्षिक साधारण सभामा उपस्थित हुनको लागि संस्थाका शेयर सदस्यहरु लगायत सरोकारवालाहरु सबैलाई अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।