धोका !
कपन अनलाइन
काठमाडौँ, पुस ११ / शैलेस पन्त/ कविता
माया किन गास्यौ ?
जव धोका नै दिने भए ।
मिठा मिठा कुरा किन गर्यौं ।
जव प्रेमलाई खेल सम्झने भए ।
प्रीतको दियो किन बाल्यौ ?
जब दियो सधै निभाउने भए ।
प्रेमको नाटक किन गर्यौं ?
जव तिमी अन्तै जाने भए ।
एक्लै छोडी विदेश गयौ ।
मन अन्तै मोडयौ ।
प्रेमी बनाई पागल बनायौ ।
जीवनलाई वर्वाद पार्यों ।
तपाइँको प्रतिक्रिया ।