बुढानिलकण्ठ नगरपालिका – १० को महिला समूह दर्ता गर्ने सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – १० को महिला समूह दर्ता गर्ने सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौँ,पुस ९ । बुढानिलकण्ठ नगरपालिका वडा नं – १० सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचना मार्फत  वडा नं – १० अन्तर्गतको संयुक्त महिला संजालको पुनर्गठन  गरी नया कार्य समिति चयन हुने  भएको हुँदा यस वडा  भित्र भएका महिला समूहले मिति २०७६ पुस १३ गते भित्र  वडा कार्यलयमा दर्ता गाउनु हुनको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।