सगरमाथा कला प्रतिष्ठान ओखलढुंगाले बृहत वनभोज कार्यक्रम – २०७६ आयोजना गर्ने

सगरमाथा कला प्रतिष्ठान ओखलढुंगाले बृहत वनभोज कार्यक्रम – २०७६ आयोजना गर्ने

कपन अनलाइन

काठमाडौँ, पुस ९ । सगरमाथा कला प्रतिष्ठान ओखलढुंगाले बृहत वनभोज कार्यक्रम – २०७६ आयोजना गर्ने भएको छ ।

सगरमाथा कला प्रतिष्ठान आयोजना तथा नेपाल सांस्कृतिक संघ ओखलढुंगाको सह- आयोजनामा  उक्त वनभोज कर्यक्रम मिति २०७६ पुस १२ शनिबार बिहान ८: ०० बजे देखि साझ ६ :०० बजे सम्म बाइसधारा बालाजुमा हुने भएको हो।

उक्त बनभोज कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

उक्त वनभोज कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।