शंखरापुर नगरपालिका वडा नं १ साँगाचोक बाट देखिएको मनोरम हिम शृंखला
कपन अनलाइन
काठमाडौं पौष ५। शंखरापुर नगरपालिका वडा नं १ साँगाचोक बाट देखिएको मनोरम हिम शृंखलाहरु ।काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढ्न थालेको छ ।काठमाडौँको रत्नपार्कबाट करिब १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति समेत हुदै गरेको छ। मोटरबाटोको स्तरोन्नति भए संगै आन्तरिक र बाह्य पर्यटक बढाउन सहज हुने देखिएको छ ।
फोटो : नवराज गुरुङ
तपाइँको प्रतिक्रिया ।