सडक सिमाना भित्र पर्ने संरचना हटाउन बुढानिलकण्ठ नगरपालिका – १० को अनुरोध

सडक सिमाना भित्र पर्ने संरचना हटाउन बुढानिलकण्ठ नगरपालिका – १० को अनुरोध

कपन अनलाइन

काठमाडौं, मंसिर २२।बुढानिलकण्ठ नगरपालिका वडा नं  – १० को कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ। उक्त सूचना मार्फत बुनपा   -१० अन्तर्गतको सिमांकन  भइसकेको भण्डारी गार्मेन्ट देखी मिलनचोक गणेश मन्दिर क्षेत्रको बाटो सिमांकन भित्र पर्न गएको संरचनाहरु ३ दिन भित्र हटाई सहयोग गरिदिनुहुन सरोकारवालाहरु सबैको जानकारीको लागि सूचना प्रकाशित गरि अनुरोध गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।